कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा सहित सपरिवारलाई कोरोना संक्रमण

काठमाडौं, ५ माघ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मालाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । महामन्त्री शर्माले आफूसहित सपरिवारलाई ८ महिनापछि फेरि कोरोना संक्रमण पुष्टि भएको बताएका छन् ।महामन्त्री शर्माको परिवारलाई बुधबार कोरोना संक्रमण पुष्टि भएको हो ।शर्माले सार्वजनिक कार्यक्रममा सतर्कता नराख्दा कोरोना संक्रमण भएको बताउँदै आत्मालोचनासमेत गरेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति