जनवादी गायक जीवन शर्मालाई कोरोना संक्रमण

काठमाडौँ, ५ माघ ।  प्रगतिशिल गायक जीवन शर्मालाई पनि कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । भाइरस संक्रमण पुष्टि भएपनि अहिले उनी घरमै आइसोलेसनमा रहेको जनाएका छन् । स्वास्थ्यमा समस्या भएपछि पीसीआर परीक्षण गर्दा संक्रमण देखिएको र अहिले घरमै आराम गरिरहेको उनले बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति