काठमाडौं, ४ माघ । प्रधानमन्त्री शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवालाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । उनलाई कोरोना संक्रमण भएको मंगलबार पुष्टि भएको छ । आफूलाई कोरोना संक्रमण भए पनि प्रधानमन्त्रीको सचिवालयका अरु कसैलाई संक्रमण नभएको पनि उनले जानकारी दिए ।
प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवालाई कोरोनासंक्रमण पुष्टि
प्रतिक्रिया