काठमाडौँ, २ माघ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध संसदीय छानबिन माग गर्दै दायर रिटलाई सर्वोच्च अदालतले दरपीठ गरिदिएको छ ।
अदालतको आफ्नो क्षेत्राधिकार भित्र नपर्ने भन्दै रिटलाई रजिस्ट्रार नारायण पन्थीले दरपीठ गरिदिएका हुन् ।
अधिवक्ता माधवकुमार बस्नेतले दायर गरेको रिट दायर गरेका थिए ।

प्रतिक्रिया