पछिल्लो २४ घण्टामा थपिए ४९६१ कोरोना संक्रमित, ३ को मृत्यु

काठमाडौं, २ माघ । पछिल्लो २४ घण्टामा ४ हजार ९६१ जनामा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिइएको हो ।२४ घण्टामा १५ हजार १३१ जनाको नमुना परीक्षण गरिएको छ। जसमा पीसीआर १२ हजार ५६२ र एन्टिजेन २ हजार ५६९ भएको हो । त्यस्तै ४३५ जना कोरोनामुक्त हुँदा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ रहेको छ ।हाल सक्रिय सक्रमितको स‌ंख्या २५ हजार ६८० रहेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति