पछिल्लो २४ घण्टामा भारतमा थप २ लाख ६७ हजार संक्रमित थप

काठमाडौँ, १ माघ । भारतमा पछिल्लो २४ घण्टामा २ लाख ६७ हजार ३४५ जना कोरोना संक्रमित थपिएका छन् । यही अवधिमा एक लाख १३ हजार ४०७ जना संक्रमणमुक्त भएका छन् भने ४३० संक्रमितको मृत्यु भएको छ ।

यससँगै भारतमा कुल संक्रमितको संख्या ३ करोड ६८ लाख ५० हजार नजिक पुगेको छ । तीमध्ये ३ करोड ५० लाख नजिक निको भइसकेको छन् भने मृतकको संख्या ४ लाख ८५ हजारको मृत्यु भइसकेको छ । अहिले त्यहाँ सकृय संक्रमितको संख्या १४ लाख २५ हजारभन्दा बढी पुगेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति