माओवादी केन्द्रको केन्द्रीय सदस्य संख्या २४६ पुग्यो (नामसहित)

काठमाडौं, २० पुस । नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्य संख्या २४६ जना पुगेको छ । आइतबार कमलादीस्थित महाधिवेशनको बन्दसत्र हलमा पुष्पकमल दाहाल प्रचण्डले २२६ जनाको नाम बाचन गरेको भएपनि सोमबार २४६ जनाको नामावली सार्वजनिक गरिएको हो । प्रचण्डले २३६ जनाको नाम बाचन गरेको भएपनि हलको सुझावका आधारमा १० जनाको नाम थप गरेर २४६ जना पुगेको निर्वाचन समितिले जनाएको छ । माओवादीको विधानअनुसार केन्द्रीय कमिटी २९९ सदस्यीय रहनेछ । जसअनुसार बाँकी सदस्य क्रमशः मनोनयन गरिने माओवादीले जनाएको छ ।महाधिवेशनबाट चयन भएका केन्द्रीय सदस्यहरुको सोमबार शपथ भइसकेको छ भने पहिलो केन्द्रीय कमिटी बैठकसमेत बसेर प्रचण्डलाई अध्यक्ष चयन गरिसकिएको छ । माओवादीको अर्को केन्द्रीय कमिटी बैठक पुस २५ गते बस्नेछ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति