माओवादीमा दलितबाट १६ केन्द्रीय सदस्य निर्वाचित (सूचीसहित)

काठमाडौं, १८ पुस । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनबाट दलिततर्फ १६ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन् । आइतबार महाधिवेशनको बन्दसत्र सञ्चालन भइरहेको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दलितभित्र पनि विभिन्न क्लस्टरमा गरी १६ जनाको नाम वाचन गरे । उनका अनुसार दलितबाट २ जना केन्द्रीय सदस्यको नाम पछि घोषणा हुनेछ ।

दलित पुरुषतर्फ

विष्णुबहादुर बिक
यमबहादुर परियार
जगत पार्की

दलित महिला

अन्जना बिसंखे
सुशीला श्रीपाईली
सीता बौडेल
मानकुमारी नेपाली
सीता नेपाली
धनमाया बिक
लक्ष्मी बिक
शान्ति नेपाली
गीता गहतराज
दुर्गाकुमारी बिक
पम्फा बसेल

दलित युवा

सुबोध श्रीपाइली

दलित युवा महिला

पार्वती बिक

दुईजना घोषणा गर्न बाँकी

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति