काठमाडौं, १८ पुस । नेकपा माओवादीले ८ औं महाधिवेशन अन्तरगत अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको केन्द्रीय सदस्यहरुको सूची पारित भएको छ ।
अध्यक्ष प्रचण्डले समानुपातिक तर्फ १२५ र खुलातर्फ १११ जनाको नाम पेश गरेका थिए । प्रचण्डले जम्मा २३६ जना केन्द्रीय सदस्यको घोषणा गरेपछि बन्दसत्र हललले अनुमोदन गरेको हो । अब ६३ जना सदस्य चयन गर्न बाँकी रहेको छ । ती सदस्यहरु पछि मनोनीत हुनेछन् ।
माओवादी केन्द्रमा जम्मा २९९ केन्द्रीय सदस्य हुने व्यवस्था रहेको छ ।
सूची
नारायण दाहाल
सूर्य सुवेदी
नरबहादुर विष्ट
बस्ता शर्मा
केशव नेपाल
बिमल आचार्य
टोप महरा
तारा मन सुवर
देवराज सबवडी
हरि अधिकारी
देवेन्द्र पराजुली
अच्युतम काफ्ले
विजय भण्डारी
अनिल शर्मा
लाल बहादुर
आशा कोइराला
सीता पोखरेल
कल्पना धमला
गंगा बेलबासे
दमा शर्मा
देवि खड्का
धर्म सिला चापागाईं
बिमला
रेणु चन्द
रेणु दाहाल
सत्य पहाडी
संगिता
ज्ञानु
लक्ष्मी न्यौपाने
कुन्ती जोशी
टिका बुढाथोकी
गोमा कुँवर
काली चलाउने
मुक्तीति गौतम
हरिमाया शर्मा
मुक्ति चौलागाईं
बिष्णु विक
खेम परियार
जगत कामी
अञ्जना विशंखे
सुशीला श्रीपाइली
सीता
मनकुमारी नेपाली
सीता नेपाली
धन बिक
लक्ष्मी बिक
शान्ति नेपाली
गीता गहतराज
दुर्गा बिक
फाम्बा बस्सेल
सुबोध सिपाइली
पार्वती बि।क
हाजिमुल्ला मुसलमान
कौजर शाह
जगत यादव
शिव मल्ल्
राम कुमार यादव
सुरेन्द्र मेहता
बोधमाया यादव
सुनती कुमारी यादव
अजम्बर राई
राम राई
मान मगर
दिपेन्द्र मगर
तुलाराम मगर
राज लिम्बु
परशुराम तामाङ
हित प्रजापति
इन्द्रहाङ
हेम राई
डम्बर मगर
नबिन
अमृता थापा
ओनसरी घर्ति
कमला रोका
कुमारी मोक्तान
तारा घर्ती
पार्वती थापा
दुर्गा राई
शशी श्रेष्ठ
लाजमी लामा
होम खापुङ
सीता थेप
मोनि किराती
बी घर्ती
लक्ष्मी पन
सरिता महर्जन
उर्मिला श्रेष्ठ
लक्ष्मी गुरुङ
लाल गुरुङ
माया बल
बिना मगर
अरि तामाङ
ममता ताजपुरिया
कमला डोम तामाङ
सन्ता चौधरी
हरि चौधरी
दिविलाल चौधरी
अमन लाल मोदी थारु
रुपा चौधरी
अञ्जना चौधरी
अन्जु चौधरी
दिपा चौधरी
कृष्ण चौधरी
प्रतिक्रिया