प्रेस चौतारीको जिल्लादेखि केन्द्रीय अधिवेशनको मिति तय

काठमाडौं, १३ । पुस नेकपा एमालेनिकट पत्रकारहरूको संगठन प्रेस चौतारी नेपालले जिल्लादेखि केन्द्रीय अधिवेशनको मिति तोकेको छ ।

लुम्बिनीमा जारी विस्तारित केन्द्रीय कमिटीको बैठकले केन्द्रीय अधिवेशन माघ २२ गते कास्कीको पोखरामा गर्ने निर्णय गरेको हो । जिल्ला अधिबेशन पुस २८ र २९, साथै प्रदेश अधिवेशन माघ ३-६, मा गर्ने निर्णय बैठकले गरेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति