प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि राम कार्कीको पुरक प्रस्ताव(हेर्नुहोस् पूर्ण पाठ)

काठमाडौँ, १३ पुस । नेकपा माओवादीका केन्द्रीय सदस्य राम कार्कीले संघीयतालाई व्यवस्थित गर्न नसके जनतालाई पीडा प्रदान गर्ने बुख्याँचा सावित हुनसक्ने चेतावनी दिएका छन्।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि पुरक प्रस्ताव राख्दै उनले उत्पीडित हिस्साको सहभागिता सुनिश्चित नभएसम्म प्रजातन्त्रको सर्वाङ्गीण विकास हुन नसक्ने उल्लेख गरेका छन्।

कार्कीले केही पुरक,केही नविन धारणाहरु शीर्षकमा १२ पृष्ठको प्रस्ताव राखेका छन्।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति