अध्यक्ष प्रचण्डको तारिफ गर्दै बामदेव गौतमको सचिवालयले निकाल्यो यस्तो वक्तव्य

काठमाडौं, १२ पुस । पार्टी एकता राष्ट्रिय अभियानका संयोजक एवं एमालेका पूर्वउपाध्यक्ष वामदेव गौतमले नेकपा (माओवादी केन्द्र) को आठौं महाधिवेशन उद्घाटन समारोहमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरेको सम्बोधनको प्रशंसा गरेका छन्।

आइतबार काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको भवनमा आयोजित महाधिवेशन उद्घाटन समारोमा अध्यक्ष प्रचण्डले कसैको पनि आलोचना नगरी संक्षिप्त र तर्कयुक्त विचार राखेको भन्दै गौतमले आइतबार राति वक्तव्य जारी गरी तारिफ गरेका हुन्।

हेर्नुहोस् सचिवालयमार्फत गौतमले जारी गरेको वक्तव्य–

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति