प्रधानन्यायाधीशको धनबारे बृहत् नागरिक आन्दोलनले आज सम्पत्ति शुद्धीकरण विभागको ध्यानाकर्षण गराउने

काठमाडौं, ११ पुस । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको सम्पत्ति विवरण जाँचबुझ गर्न डा। गोविन्द केसीको अगुवाइमा आज बृहत् नागरिक आन्दोलनले सम्पत्ति शुद्धीकरण विभागको ध्यानाकर्षण गराउने भएको छ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board