नेकपा एसको पूर्णकालीन सदस्यलाई मासिक १० हजार दिने

काठमाडौं, ५ पुस ।  नेकपा (एकीकृत समाजवादी) को काठमाडौं जिल्ला कमिटीले पूर्णकालीन सदस्यललाई मासिक १० हजार भत्ता दिने भएको छ । अध्यक्ष कुसुमकुमार कार्कीका अनुसार काठमाडौं भित्रका पूर्णकालीनलाई सदस्यलाई मासिक १० हजार रुपैयाँ दिने व्यवस्था गर्न लागिएको हो ।क्षेत्रीय कमिटीको सिफारिसमा प्रत्येक निर्वाचन क्षेत्रका २ पूर्णकालिन सदस्यले उक्त रकम पाउने भएका हुन ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति