काठमाडौ, ५ पुस । रक्षामन्त्रीबाट डा. मीनेन्द्र रिजालले दिएको राजीनामा स्वीकृत भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले रिजालको राजीनामा स्वीकृत गरेकी हुन् । राजीनामा स्वीकृतसँगै मन्त्रालयको कार्यभार प्रधानमन्त्री शेरबहादुर देउवाले नै सम्हालेका छन् । पुस १ गते रिजालले प्रधानमन्त्रीसमक्ष राजीनामा दिएका थिए ।
रक्षामन्त्री मीनेन्द्र रिजालको राजीनामा स्वीकृत
प्रतिक्रिया