कैलाली, ४ पुस । टीकापुररकैलालीमा घाँटी रेटिएको अवस्थामा एक युवकको शव फेला परेको छ । कैलालीको जानकी गाउँपालिका वडा न ९ अमरावतीका २५ अर्जुन दासको अज्ञात समुहले घाँटी रेटेर बीभत्स हत्या गरेको अवस्थामा शब फेला परेको छ । दासको स्थानिय अमरावती सामुदायिक वनमा शव फेला परेको ईलाका प्रहरी कार्यालय टीकापुरले जानाएको छ । शरीरलाई रुखमा बाधीको र टाउको शरीरबाट अलग गरि भुईमा राखेको अवस्थामा शनिबार स्थानीयले अमरावती सामुदायिक बनमा ती युवकको शब देखे पछि प्रहरीलाई जानकारी गरेका थिए ।अनुसन्धान भैरहेको प्रहरीले जानाएको छ
कैलालीमा घाँटी रेटिएको अवस्थामा २५ वर्षीय युवकको शव फेला
प्रतिक्रिया