१०७५ मत गन्दा गगन धेरै अगाडि, विश्वप्रकाश दोस्रो र प्रकाशशरण तेस्रो स्थानमा

काठमाडौं, १ पुस । नेपाली कांग्रेसको १४ औं राष्ट्रिय महाधिवेशन अन्तर्गत महामन्त्री पदको मतगणनामा गगन थापाले फराकिलो अग्रता कायम राखेका छन् । १४९५ मत गन्दा गगनले ९५५ मत प्राप्त गरेका छन् । विश्वप्रकाश शर्माले ६६०, प्रकाशशरण महतले ४९१, प्रदीप पौडेलले ४४९ र मीनेन्द्र रिजालले २७५ र राजाराम कार्कीले ४६ मत प्राप्त गरेका छन् ।दुई महामन्त्री चयन गर्नुपर्ने भएकाले एउटा मतपत्रमा दुईवटासम्म मत दिन पाउने व्यवस्था छ । कांग्रेस मुख्यालय सानेपामा ३ स्थानमा मतगणना भइरहेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति