काठमाडौं, २५ मंसिर। नेकपा एमालेले आगामी पौष २३ सबै जिल्ला अधिवेशन र माघ ८ गते सबै प्रदेश अधिवेशन गर्ने भएको छ । शनिबार बसेको एमाले केन्द्रीय कमिटी बैठकले उक्त निर्णय गरेको हो ।
बैठकले एमाले सल्लाहकार परिषदको अध्यक्ष समेत चयन गरेको छ । नेता अमृतकुमार बोहोरालाई परिषद अध्यक्षमा नियुक्त गरेको हो ।
प्रतिक्रिया