काठमाडौं, २५ मंसिर। नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन्। केसीले यसअघि १३ औँ महाधिवेशनमा देउवाको प्यानलबाट महामन्त्रीमा उम्मेदवारी दिएका थिए।महामन्त्रीमा उनको हार भएको थियो।
अर्जुननरसिंह केसी केन्द्रीय सदस्यको उम्मेदवार
प्रतिक्रिया