शशांक कोइराला शेखरकै टिमबाट खुला केन्द्रीय सदस्य उठ्ने

काठमाडौं, २५ मंसिर।   शेखर कोइरालाले सभापतिमा उम्मेदवारी दिन आफ्नो टिमको टुंगो लगाएका छन्।महामन्त्रीमा मिनेन्द्र रिजाल र गगन थापा उठ्ने भएका छन् भने उपसभापतिमा चन्द्र भण्डारी र धनराज गुरूङ उठ्ने भएका छन्।शशांक कोइराला पनि शेखरकै टिमबाट खुला केन्द्रीय सदस्यमा उठ्ने भएका छन्। ‘उहाँको नाम खुला केन्द्रीय सदस्यमा , नम्बरमा छ,’ मिनेन्द्र रिजालले भने।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति