काठमाडौं, २५ मंसिर। शेखर कोइरालाले सभापतिमा उम्मेदवारी दिन आफ्नो टिमको टुंगो लगाएका छन्।महामन्त्रीमा मिनेन्द्र रिजाल र गगन थापा उठ्ने भएका छन् भने उपसभापतिमा चन्द्र भण्डारी र धनराज गुरूङ उठ्ने भएका छन्।शशांक कोइराला पनि शेखरकै टिमबाट खुला केन्द्रीय सदस्यमा उठ्ने भएका छन्। ‘उहाँको नाम खुला केन्द्रीय सदस्यमा , नम्बरमा छ,’ मिनेन्द्र रिजालले भने।
शशांक कोइराला शेखरकै टिमबाट खुला केन्द्रीय सदस्य उठ्ने
प्रतिक्रिया