कांग्रेसको मञ्चमा ओली र प्रचण्डको क्रस टक

काठमाडौँ, २४ मंसिर । नेकपा फुटेपछि पहिलोपटक कांग्रेसको महाधिवशेनको मञ्चमा एकैसाथ देखिएका एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच हार्दिकतापूर्ण मुस्कान साटासाटको रोचक दृश्य देखिएको छ । केही ढिलो गरी पुगेका ओलीलाई शेरबहादुर देउवाले मात्रै स्वागत गर्दै नमस्ते गरेका थिए । तर, प्रचण्डले भाषण सकाएर पोडियमबाट फर्किएपछि भने ओलीले मुस्काउँदै केही कमेन्ट गरेका थिए । त्यसपछि भने दुई नेताहरुबीच क्रस टक भएको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति