भारतमा थप ८ हजार २५१ जना कोरोनामुक्त

काठमाडौँ, २४ मंसिर । भारतमा थप ८ हजार १६७ जना कोरोना संक्रमित थपिएका छन् ।ओल्डोमिटरको पछिल्लो विवरणअनुसार पछिल्लो २४ घण्टामा ८ हजार २५१ जना संक्रमणमुक्त भएका छन् २७९ जना संक्रमितको मृत्यु भएको छ ।यससँगै भारतमा सकृय संक्रमितको संख्या एक लाख २ हजार ६३० जना रहेको छ ।भारतमा कुल संक्रमितको संख्या ३ करोड ४६ लाख ७४ हजार ४०८ पुगेको छ । तीमध्ये ३ करोड ४० लाख ९७ हजार ३८८ जना निको भइसकेका छन् भने ४ लाख ७४ हजार ३९० जनाको मृत्यु भइसकेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति