प्रकाशमानले भोलि महाधिवेशन लक्षित सम्पर्क कार्यालय खोल्ने

काठमाडौं, २० मंसिर । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले १४ औं महाधिवेशन केन्द्रीत सम्पर्क कार्यालय स्थापना गरेका छन् ।महाधिवेशन केन्द्रीत भेटघाट र छलफलका लागि रामशाहपथस्थित ट्राफिक महाशाखा नजिकै सिंहले सम्पर्क कार्यालय खोलेका हुन् ।मंगलबार बिहान ८ बजेदेखि नै सिंहले सम्पर्क कार्यालयबाट भेटवार्ता सुरु गर्ने जनाइएको छ ।पूर्व महामन्त्री सिंहले आसन्न महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने बताउँदै आएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति