म लिङ्देनका पक्षमा छैन : पशुपति शमशेर राणा

काठमाडौं, १८ मंसिर ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का एक जना अध्यक्ष पशुपति शमशेर राणाले पार्टीको नयाँ नेतृन्वका लागि अहिले जारी मतदानमा आफू अध्यक्षका उम्मेदवार राजेन्द्र लिङ्देनका पक्षमा नरहेको बताएका छन्। आफू लिङ्देनका पक्षमा रहेको भनी आफ्नो फेसबुकमा किर्ते पोस्ट गरेको भन्दै राणाले खण्डन गरेका हुन्। सानो वक्तव्य जारी गर्दै उनले आफू ‘काँचो नेतृत्व’को पक्षमा नरहेको बताएका छन्।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति