अध्यक्षका लागि उम्मेदवारी शुल्क १ लाख

काठमाडौं, १६ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको अध्यक्षका लागि उम्मेदवारी शुल्क १ लाख तोकिएको छ ।बिहीबारबाट राजधानीमा सुरु भएको राप्रपाका एकता महाधिवेनमा अध्यक्षका उम्मेदवारले आफ्नो उम्मेदवारी दर्ता शुल्क १ लाख रुपैयाँ तोकेको हो ।यस्तै उपाध्यक्ष पदका लागि ७५ हजार तोकिएको छ । यसैगरी महामन्त्रीका लागि ५० हजार र केन्द्रीय सदस्य पदका लागि १५ हजार रुपैयाँ तोकिएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति