अध्यक्षमा निर्वाचित ओलीलाई अमेरिकाको बधाई


काठमाडौं, १६ मंसिर । नेकपा एमालेको दशौं महाधिवेशनबाट अध्यक्षमा निर्वाचित नेता केपी शर्मा ओलीलाई अमेरिकाले बधाइ तथा शुभकामना दिएको छ ।
बुधबार काठमाडौंस्थित अमेरिकी दूतावासले विज्ञप्ति जारी गर्दै प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्षलाई बधाइ दिएको हो ।ओलीलाई बधाइ दिँदै अमेरिकाले लोकतन्त्र, पारदर्शिता, उत्तरदायित्व र निश्पक्ष तथा धाँधलीरहित चुनावको पक्षमा आफू रहेको समेत बताएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति