काठमाडौं, १४ मंसिर । नेकपा एमालेका विजयी पदाधिकारी र केन्द्रीय सदस्यले पद तथा गोपनीयताको शपथ लिएका छन् । अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेको निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाबाट शपथ लिए भने बाँकी पदाधिकारीले अध्यक्ष ओलीबाट शपथ लिएका छन् ।
एमालेका विजयी पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ
प्रतिक्रिया