एमाले अध्यक्षमा ओलीको उम्मेदवारी दर्ता

काठमाडौ १३ मंसिर । यसअघिका अध्यक्ष केपी शर्मा ओलीले एमाले अध्यक्षका लागि उम्मेदवारी दर्ता गराएका छन् । अध्यक्षकै लागि यसअघिका उपाध्यक्ष भीम रावलले पनि उम्मेदवारी दर्ता गराएका छन् । यससँगै ओली र रावलबीच चुनाव हुने निश्चितप्रायः छ ।एमालेको जारी १० औं महाधिवेशनअन्तरगत नयाँ नेतृत्वका लागि अध्यक्षमा उम्मेदवारी दिएका रावलले उम्मेदवारी फिर्ता नलिने बताइसकेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति