समाजमा द्धन्द छैन भने त्यहाँ विकास हुन सक्दैनः लीलामणि पोखरेल

चितवन, १० मंसिर । नेकपा माओवादी केन्द्रका नेता लीलामणि पोखरेलले समाजमा द्धन्द नभए देशको विकास नहुने बताएका छन् । शुक्रबार नेकपा एमालेको दशौं महाधिवेशनमा पार्टीको तर्फबाट शुभकामना दिदै पोखरेलले सोहि कुरा राखेका हुन् । उनले भने, ‘समाजमा द्धन्द हुदैन भने त्यहाँ विकास कहिले हुन सक्दैन । द्धन्द नहुने भनेको विकासको मृत्यु हुनु हो ।’

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति