शिक्षामन्त्री पौडेलको सार्वजनिक गरे ३१ बुदेँ कार्ययोजना (सूचीसहित)

काठमाडौं, ८ मंसिर । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले ३१ बुदेँ कार्ययोजना सार्वजनिक गरेका छन् । मन्त्रालयमा मंगलबार पत्रकार सम्मेलन गर्दै ३१ बुदेँ कार्ययोजना सार्वजनिक गरेका हुन् ।कार्ययोजनाको पहिलो बुदाँमा एक साताभित्र सबै विद्यार्थीलाई कोभिड(१९ विरुद्धको खोपको व्यवस्था गरिने, विद्यालयहरु स्वास्थ्य मापदण्ड पालना गरी सञ्चालन भएरनभएको अनुगमन छ ।

सबै पालिका, जिल्ला र प्रदेशलाई साक्षर घोषणा गरिने, सिक्दै कमाउँदै कार्यक्रमलाई प्रभावकारी बनाउने पनि मन्त्री पौडेलको कार्ययोजनामा छ ।स्थायी शिक्षक पदपूर्तिको लागि विज्ञापन प्रक्रिया तत्काल अगाडि बढाइने, समयमै सबै सेट पाठ्यपुस्तक विद्यार्थीको हातमा पुर्‍याउने, संघीय शिक्षा ऐनको मस्यौदामाथि सरोकारवालासँग छलफल गरी अगाडी बढाउने कार्ययोजना पनि मन्त्रीले अघि सारेका छन् ।हरेक स्थानीय तहमा कम्तीमा एक वटा प्राविधिक शिक्षालय पुर्‍याउने पनि उनको कार्ययोजना छ ।

मन्त्री पौडेलको कार्ययोजना यस्तो छ

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति