प्रधानन्यायाधीश जबराले आजलाई तोके ११ इजलास

काठमाडौं, ५ मंसिर । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आजलाई ११ वटा इजलास तोकेका छन् । आइतबार जबराले आफुलाई बाहेक एक एकल र बाँकी सबै संयुक्त गरी ११ इजलास तोकेका हुन् ।आइतबार जबराले दीपककुमार कार्कीको मात्र एकल र अन्य सबै न्यायाधीशहरुको लागि संयुक्त इजालास तोकेका हुन् । आज मिरा खड्का र प्रकाशकुमार ढुंगानाको २ वटा छुट्टाछुट्टै संयुक्त इजलास राखिएको छ भने हरिकृष्ण कार्की र कुमार रेग्मीको संयुक्त इजालास राखिएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति