एनआरएनएको निर्वाचन मंसिर २९ मा

काठमाडौँ, ४ मंसिर । गैरआवासीय नेपाली संघ (एनआरएनए)को निर्वाचन आगामी मंसिर २९ ९डिसेम्बर १५ ० मा हुने भएको छ । संघका अध्यक्ष कुमार पन्तद्वारा शुक्रबार जारी विज्ञप्ती अनुसार १० औं अन्तर्राष्ट्रिय महाधिवेशन पुस ४ र ५ (डिसेम्बर १९ र २० ) मा हुने उल्लेख छ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को निर्वाचन आगामी मंसिर २९ (डिसेम्बर १५ ) मा हुने भएको छ । संघका अध्यक्ष कुमार पन्तद्वारा शुक्रबार जारी विज्ञप्ती अनुसार १० औं अन्तर्राष्ट्रिय महाधिवेशन पुस ४ र ५ (डिसेम्बर १९ र २० ) मा हुने उल्लेख छ ।

संघको नयाँ कार्यसमितिका लागि मंसिर २९ निर्वाचन तय भएको जारी विज्ञप्तीमा उल्लेख छ । महाधिवेशन प्रतिनिधिहरूको सूची निर्वाचन समितिलाई शुक्रबार नै बुझाइएको छ । गत महिनाका लागि तय गरिएको संघको महाधिवेशन तथा अन्तर्राष्ट्रिय सम्मेल परराष्ट्र मन्त्रालयको परिपत्र अनुरुप स्थगित भएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति