चालकको सडक बनाउँदै गरेको डोजर पल्टिँदा मृत्यु

दाङ , २ मंसिर । दाङको बंगलाचुलीमा सडक निर्माणको क्रममा डोजर पल्टिँदा चालकको मृत्यु भएको छ भने अर्का एकजना व्यक्ति पनि घाइते भएका छन् ।
रा १ क ९१४ नम्बरको डोजर बङ्गलाचुली गाउँपालिकाको मुर्कुट्टीदेखि बङ्गलाचुली पार्कको भ्युटावर जोड्ने सडकसडक निर्माणका क्रममा पल्टिँदा त्यसका चालक दाङ , घोराही १० बुधौराका २२ वर्षीय सुनिलकुमार विकको मृत्यु भएको साथै डोजरका सहचालक बर्दिया गुलरियाका राजकुमार चौधरी घाइते भएका जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति