बारका कानून व्यवसायीहरुको आन्दोलन आज पनि जारी

काठमाडौं, १५ कार्तिक । सर्वोच्च बारका कानून व्यवसायीहरुले आज दोस्रो दिन पनि आन्दोलन जारी राखेका छन् ।प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले राजनीतिक भागबण्डा खोजेको भन्दै सर्वोच्चका न्यायाधीशले इजलाश बहिस्कार गरिरहेका बेला बारले कालो पट्टी बाँधेर आन्दोलन गरेको हो ।

आइतबार पनि उनीहरुले प्रधानन्यायाधीश जबराविरुद्ध सर्वोच्च अदालतमै विरोध प्रदर्शन गरेका थिए । अधिवक्ताहरुले कालो पट्टी बाँधेर जबराको राजीनामा माग गरिरहेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति