जनकपुरधाम , १४ कात्तिक । जनकपुरधामउपमहानगरपालिकाका वडा अध्यक्षहरुलेथुप्रिदै गएको फोहोर उठाउन चासो नदिएको भन्दै आन्दोलनमाउत्रिएरे मेयरको घर अगाडि फोहोर थुपारेका छन् । वडानम्बर १, २, ३, ४, ५, ७ र १० नम्बर वडाका अध्यक्षले फोहोर ट्याक्टरमा राखी मेयर लालकिशोरसाहको घर अगाडि राखेका हुन् । पटक–पटक भन्दापनिफोहोर व्यवस्थापनमा मेयरले कुनै चासो नराखी उपमहानगरपालिकाको बिभिन्न ठाउँमा थुपारिएको फोहोरले दुर्गन्ध फैलिदापनि साथै दीपावलीजस्तो पर्व नजिकिँदा समेत फोहोर उठान मेयरले ध्यान नदिएपछिउनीहरुले आइतबार फोहोर ट्याक्टरमालोड गरी मेयर लालकिशोर साहको घर अगाडि थुपारेको वडा अध्यक्षहरुले बताएका छन् ।अहिले जनकपुरधामको पिडारी चोक, रमानन्दचोक, जानकीमन्दिर अगाडि, प्रादेशिक अस्पताल अगाडिसहित विभिन्न ठाउँमा फोहोर थुप्रिएको छ । फोहोर बढ्दा समेत व्यवस्थापनगर्न ध्याननदिँदाजनकपुरधामदुर्गन्धित बनेको छ ।उपमहानगरपालिकाको फोहोर व्यवस्थापनगर्नतीनदिनको अल्टिमेटम दिइएको वडा अध्ययक्षको समूहले बताए ।
मेयरकै घर अगाडि वडा अध्यक्षहरुले थुपारे फोहोर
प्रतिक्रिया