प्रहरीद्धारा बालिकाबलात्कारको आरोपीपक्राउ

काठमाडौं, १४ कात्तिक । शनिबार रातिप्रहरीलेकञ्चनपुरको भीमदत्तनगरपालिका–१६ परखेडीका ५० वर्षीय करन सिंहलाई ४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमापक्राउ गरेको छ । सिंहलाई जिल्लाप्रहरी कार्यालय कञ्चनपुर र आस्थाई प्रहरी बिट मझगाउँबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । मादकपदार्थ सेवन गरी आफ्नै घरमाबालिकालाई जबरजस्ती करणी गरेको प्रहरले जानकारी दिएका छन् ।घटनाका विषयमा अनुसन्धानभइरहेको जिल्लाप्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति