एमाले उपमहासचिव भुसाललाई कोरोना संक्रमण


काठमाडौं, ११ कार्तिक । नेकपा एमालेका उपमहासचिव घनश्याम भुसाललाई कोरोना संक्रमण भएको छ।उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ।

भुसालले घरमै आराम गरिरहेको उनको सचिवालयले जनाएको छ।

पछिल्लो समय भुसाल पार्टी कामको सिलसिलामा गृहजिल्ला पुगेर दशैंलगत्तै काठमाडौं फर्किएका थिए।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति