सिंहदरबारभित्र अकस्मात गोली चल्यो …

काठमाडौं, १० कार्तिक ।  सिंहदरबारभित्र गोली चलेको छ । यद्यपि कसैलाई लागेको छैन । बुधबार दिउँसो राष्ट्रियसभाकी उपाध्यक्ष शशीकला दाहालकी पीएसओ अनुपमा भारतीले बोकेको पेस्तोलबाट गोली चलेको हो । क कति कारणले गोली चलेको हो उनीसँग सोधपुछ भइरहेको प्रहरी स्रोतले ताएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति