काठमाडौं, ९ कार्तिक । सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र न्यायाधीशरुबीच छलफल सुरू भएको छ ।प्रधानन्यायाधीशले ‘मार्गप्रशस्त गर्नुपर्ने’ निर्णय गरेका १४ जना न्यायाधीशहरूसँग प्रधानन्यायाधीश राणाले छलफल थालेका हुन् । ती न्यायाधीशहरूको हिजोको बैठकले राणालाई आज भेटेर राजीनामा दिन अनुरोध गर्ने निर्णय गरेको थियो ।
प्रधानन्यायाधीश राणा र न्यायाधीशहरूबीच छलफल सुरू
प्रतिक्रिया