काठमाडौंको व्यस्त सडकमा एक्कासी भ्वाङ परेपछि

काठमाडौं, ८ कार्तिक । काठमाडौंको अति व्यस्त सडक मानिने नयाँ बानेश्वरको सडकमा भ्वाङ परेको छ। बानेश्वरस्थित सिभिल अस्पताल र यातायात व्यवस्था विभाग अगाडिको सडकमा करिब ८ फिट गहिरो भ्वाङ देखिएको हो । सडकमा भ्वाङ परेपछि अहिले ट्राफिक प्रहरीले सो सडक खण्डमा घेरा हालेर राखेको छ। भ्वाङ के कारणले परेको हो भन्नेबारे केही जानकारी नभएको प्रहरीले जनाएको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति