मन्त्रिपरिषदमा प्रधानन्यायाधीशले भाग मागेको भन्ने कुरामा सत्यता छैन – संचारमन्त्री कार्की

काठमाडौं, २२ असोज । सरकारले मन्त्रिपरिषद्मा प्रधानन्यायाधीशले भाग मागेको भन्ने विषयमा कुनै सत्यता नरहेको बताएको छ ।
शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले प्रधानन्यायाधीशले सरकारमा भाग मागेको भन्ने आएको भन्दै सरकारको ध्यानाकर्षण गरेका थिए ।
जवाफमा कानून न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ‘प्रधान्यायाधीशले मन्त्रिपरिषद्मा भाग मागेको भन्ने विषयमा सत्यता नरहेको भन्दै यस किसिमको भ्रममा नपर्न आग्रह गरे ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति