प्रतिनिधि सभा बैठक सुरु, एमालेको अवरोध कायमै

काठमाडौं, २२ असोज । प्रतिनिधि सभाको बैठक सुरु भएको छ। शुक्रबार प्रतिनिधि सभा बैठक सुरु भएलगत्तै प्रमुख प्रतिपक्षी नेकपा एमालेले अवरोध सुरु गरेको छ। एमाले सांसदहरु बैठक सुरु हुनासाथ बेल घेर्न पुगेका थिए। उनीहरुले नाराबाजी गरेका छन्। ९ औं अधिवेशनको पहिलो बैठकदेखिनै एमालेले प्रतिनिधि सभा बैठकमा नाराबाजी गर्दै आएको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति