बसन्तपुरमा यसरी गरियाे सेनिटरी प्याडमा लगाइएको करको विरोध


काठमाडौं, २० असोज । महिलाहरुले रजस्वला भएका बेला प्रयोग गर्ने प्याडमा कर लगाएको विरोधमा काठमाडौंमा बुधबार पनि प्रदर्शन भएको छ ।
बसन्तपुरमा महिलाहरुको एक समूहले प्याडमा लगाएको कर हटाउन माग गर्दै प्रदर्शन गरेका हुन् ।उनीहरुले सक्छौ प्याड निशुल्क गर नभए कर निशुल्क गर, महिनावारी रहर होइन बाध्यता हो, प्याडमा कर नलेऊलगायतका नारा लेखेको प्लेकार्ड बोकेका थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति