काठमाडौं, १८ असोज । नेकपा (माओवादी केन्द्र) निकट नेपाल बुद्धिजीवी संगठनको राष्ट्रिय भेला चलिरहेको छ। पार्टी कार्यालय पेरिसडाँडामा जारी बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ, नेपाल बुद्धिजीवी संगठनका पूर्वअध्यक्ष एवं नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य खिमलाल देवकोटा, सुरेश आलेमगर, पूर्वमन्त्री एवं नेपाल बुद्धिजीवी संगठनका फ्याक्र्सन ईञ्चार्ज दिनानाथ शर्माको उपस्थिती रहेको छ।
पेरिसडाँडामा नेपाल बुद्धिजीवी संगठनको राष्ट्रिय भेला जारी
प्रतिक्रिया