कोभिडले बन्दगरिएको अस्ट्रेलिया सीमा नोभेम्बरबाट खुल्ने

अस्ट्रेलिया , १५ असोज । आगामी नोभेम्बरबाट अस्ट्रेलियाले १८ महिनामापहिलो पटकखोप लगाएकायात्रुलाईआफ्नो मुलुकमाप्रवेश गर्न दिने गरी अन्तर्राष्ट्रिय सीमानाखुलागर्दैछ।

अहिलेअस्ट्रेलियालेआफ्नानागरिक र विशेष छुट पाएकाव्यक्तिहरूलाई मात्र अस्ट्रेलिया प्रवेशकालागिअनुमतिदिएको छ भने बाहिरिने यात्रामापनिप्रतिबन्धलगाइएको छ।

नेपालकाकतिपयविद्यार्थी अस्ट्रेलियामा शिक्षाहासिलगर्न जाने तरख।माथिए । यद्यपिसीमाबन्दभएकाले उनीहरु सीमाखुल्ने पर्खाइामाथिए । अस्ट्रेलियाको यस निर्णयपछि अब खोप लगाएकायात्रुहरु अस्ट्रेलिया प्रवेशगर्न पाउनेछन् ।

यो नीतिले कोभिड–१९ को नियन्त्रणमा सघाएको भन्दै प्रशंसा भएको छ भने विवादास्पद रूपमा परिवारहरूलाई पनि छुट्टाएको छ।
प्रधानमन्त्री स्कट मोरिसनले खोप लगाउने दर ८० प्रतिशतभन्दा बढी रहेका राज्यहरूले यात्रासम्बन्धी स्वतन्त्रतापाउने बताए।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति