पोखरा ,१५ असोज । पोखरामा एक किशोरीको शव भेटिएको छ । बाजुराको जगन्नाथ –१ बस्केना घर भएकी १८ वर्षीया निरुताशाहपोखरा अधिकारी टोलस्थितबन्द कोठाभित्र मृतावस्थामा फेला परेकीहुन् । स्थानीयले बन्द कोठाबाट दुर्गन्धआएको भन्दै प्रहरीलाई खबर गरेका थिए । प्रहरीलेतालाफोरेर हेर्दा किशोरीको शव खाटमा लडिरहेको अवस्थामा भेटिएको र खानतलासीगर्ने क्रममाउनकाश्रीमान् गणेश विष्टले लेखेर छाडेको चिट (नोट) भेटिएको जिल्लाप्रहरी कार्यलय कास्कीकाप्रवक्ताएवं डिएसपी सुवास हमालले बताए ।
श्रीमतीको खुशीकालागिआपूmले दुःखकष्ट भोग्दै आएको तर आफू कामबाट फर्किदा श्रीमती कोठाभित्र झुन्डिइरहेको अवस्थामा भेटेपछि आफू बाँच्नुनै अर्थ नरहेकाले सेतीमाहामफालेर आत्महत्यागर्नेे श्रीमान बिष्टद्धारा चिटमाउल्लेख गरिएको र उनको खोजीकार्य भइरहेको डिएसपी हमालले बताए । प्रहरीले बिष्टको अवस्थाको वारेमाआवश्यक अनुसन्धानगरिरहेकाले छिटै वास्तविकतापत्तालाग्ने र पोस्टमार्टम रिपोर्ट आएपछि मात्रै हत्यावाआत्महत्यागरिएको होे खुल्ने भनीे डिएसपी हमालले बताए ।
निरुताको परिवार साथै उनकाबुबानन्दबहादुरले निरुताको आत्महत्यानभई हत्याभएको भन्दै गणेशविरुद्ध जिल्लाप्रहरी कार्यालय कास्कीमा किटानी जाहेरी दिएका छन् । छोरीले आत्महत्या गरेको भए कोठा भित्रबाट ढोकाको चुकुललगाइनु पर्नेमाभित्रचुकुलनलगाइबाहिरबाट मात्रलगाइएकाले हत्या नै भएको उनको दावी छ ।
२०७७भदौमानिरुता र गणेशबीचप्रेम विवाहभएको थियो । निरुताको शवपोस्टमार्टमकालागिपोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको प्रहरी कार्यालयले बताएको छ ।
प्रतिक्रिया