प्रचण्ड बने हिमालयन बैंक अध्यक्ष

काठमाडौं, १४ असोज । हिमालयन बैंकको अध्यक्षमा प्रचण्डबहादुर श्रेष्ठ नियुक्त भएका छन्। सञ्चालक समितिको ४ सय ११औँ बैठकले बुधबार श्रेष्ठलाई नयाँ अध्यक्ष नियुक्त गरेको हो। उनले बुधबारदेखि नै काम थालेका छन्। हिमालयन बैंक र इन्भेष्टमेन्ट बैंकबीच मर्जर प्रक्रिया चलिरहेको छ। दुवै बैंकले आगामी कात्तिक देखि एकीकृत कारोबारको तयारी गरेका छन्। यसअघि श्रेष्ठ बैंकमै डाइरेक्टर पदमा थिए।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति