काठमाडौं, १२ असोज । एमाले अध्यक्ष केपी शर्मा ओलीले सञ्चारमाध्यमको भूमिकालाई लिएर असन्तुष्टि व्यक्त गरेका छन् । मंगलबार आयोजित कार्यक्रममा ओलीले सरकारले संविधान मिच्दा पनि मिडिया चुप लागेको आरोप लगाए । मिडियाले आलोचना नगर्दा सरकारले गल्ती गरिरहेको छ, उनले भने, हामीलाई सञ्चारले खबरदारी गरेको कारण गल्ती कम भयो ।
एमाले अध्यक्ष ओलीले भने – सरकारले संविधान मिच्दा पनि मिडिया किन चुप छ ?
प्रतिक्रिया