माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित

काठमाडौं, १२ असार । नेकपा माओवादी केन्द्रको आज बस्ने तय भएको स्थायी समिति बैठक स्थगित भएको छ ।बैठक दिउँसो ३ बजे बस्ने तय भएको थियो । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतका नेताहरुको कार्यव्यवस्ताले आजको बैठक स्थगित भएको पार्टी कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए ।आजको बैठकमा मन्त्रीको नाम टुंगो लगाउने र पार्टी महाधिवेसन लगायतका विषयमा छलफल गर्ने एजेण्डा थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति